SamwadKhabar logo

               

अर्थ व्यवसाय

ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर

संवाद खबर

संवाद खबर

ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर
कात्तिक २०, काठमाडौं । ट्विटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू टिक भेरिफाइड स्टेटस’ किन्न दिने योजनाहरू पुष्टि गरेको छ । एप्पल डिभाइसहरूको एक अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला हुने र ट्विटर ब्लू सर्भिस साइन अप गर्न प्रतिमहिना ७ दशमलव ९९ डलर लाग्ने बताएको छ । ट्विटरको प्लेटफर्म नक्कली खाताहरूले भरिएको चिन्ताका बीच गरिएको नीति परिवर्तन विवादस्पद भएको बीबीसीले उल्लेख गरेको छ । एलन मस्कले मस्कले हातमा लिएपछि शुक्रबार कम्पनीका करिब आधा कर्मचारीलाई ट्विटरले हटाएको थियो । यो त्यसकै निरन्तरता हो । यसअघि हाइ–प्रोफाइल, प्रभावशाली व्यक्तिहरू एवं संस्थाहरू ब्लू टिक उपलब्ध थियो । त्यसका लागि उनीहरूलाई आफ्नो पहिचान प्रमाणित गर्न भनिएको थियो । ब्लू टिकलाई प्राफाइल प्रामाणिक छ भन्ने संकेतको रूपमा प्रयोग गरिएको छ । र, यो प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा भरपर्दो जानकारी पहिचान गर्न मद्दत गर्ने एक प्रमुख ‘टूल’ हो । नीति परिवर्तनले सरकारी व्यक्तित्व, सेलिब्रेटी, पत्रकार र ब्रान्डहरूलाई मासिक शुल्क तिर्न इच्छुक कुनै पनि प्रयोगकर्ताले नक्कल गर्न सक्ने चिन्ता बढाउन सक्छ । विश्वका सबैभन्दा धनी मस्कले गत महिना ४४ अर्ब डलरको सम्झौतामा फर्म खरिद गरेपछि ट्विटरको आम्दानमीमा विविधता ल्याउन खोजिरहेको देखिन्छ । बीबीसीबाट ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …