SamwadKhabar logo

               

संघीय खबर

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो

संवाद खबर

संवाद खबर

हालसम्म पाँच दलले मात्रै ‘थ्रेसहोल्ड’ कटायो
मङ्सिर ८, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगको पछिल्लो विवरण अनुसार अहिलेसम्म १९ लाख १२ मत समानुपातिकतर्फ गणना हुँदा एमालेले ५ लाख १० हजार मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ६८ हजार मत पाएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६० हजार मत पाएको छ । चौथो स्थानको माओवादी केन्द्रले अहिलेसम्म २ लाख २८ हजार मत पाएको छ । १ लाख ३६ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा रहँदा छैटो स्थानको जसपा नेपालले ५७ हजार मत कटाएको छ । यसैगरी नेमकिपाले ४७ हजार मत कटाउँदा नागरिक उन्मुक्ति पार्टीले ३३ हजार, जनमत पार्टी ३० हजार, र नेकपा एकिकृत समाजवादीले ३१ हजार मत ल्याएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…