SamwadKhabar logo

               

राजनीति

विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द

संवाद खबर

संवाद खबर

विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द
मङ्सिर ९, बाजुरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्याको विरोधमा बाजुरा सदरमुकाम मार्तडीलगायतका बजार क्षेत्र आज पाँचौं दिन पनि बन्द छन् । अनेरास्ववियुले अयडीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन र बन्द गराउँदै आएको छ । प्रदर्शनका क्रममा गत बुधवार मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा अनेरास्ववियुका सात जना कार्यकर्ता पक्राउ परेपछि बन्दकर्ताहरु झन आक्रोशित बनेका छन् । सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द छन् भने यातायात, शैक्षिक संस्था र कार्यालय पनि खुल्न सकेका छैनन । अयडीका हत्यारालाई कानुनी दायरामा नल्याएसम्म निर्वाचनका कुनै गतिविधि अगाडि बढ्न नदिने चेतावनी विद्यार्थीहरुले दिएका छन । चेतनका बुवा गगन अयडीले हत्यामा संलग्न भन्दै २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कार्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पू…