SamwadKhabar logo

समाचार

सेतो लुगामा आएकी बिनुले सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन्

संवाद खबर

संवाद खबर

सेतो लुगामा आएकी बिनुले सर्वोच्चको बोर्डमा रातो रङ फ्याकिन्
मङ्सिर १३, काटमाडौं । न्याय नपाएको भन्दै रामेछापकी बीनु यादवले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेकी छन् । मंगलबार बिहान ट्याक्सीमा अधिकारकर्मी जस्मिन ओझासँगै आएकी उनले सर्वोच्चको गेटमा रहेको बोर्डमा रातो रङ छ्यापेर नाराबाजी गरेकी थिइन् । ‘मलाई न्याय चाहियो, मैले कहिले न्याय पाउने ?’ भन्दै उनले नाराबाजी गरेकी थिइन् । त्यसक्रममा उनी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । त्यसपछि प्रहरीले यादवसँगै अधिकारकर्मी ओझालाई समेत नियन्त्रणमा लिएको छ । उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन् । उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ । यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि