SamwadKhabar logo

               

संघीय खबर

चोलेन्द्रमाथि अब अख्तियारले छानबिन गर्न पाउने

संवाद खबर

संवाद खबर

चोलेन्द्रमाथि अब अख्तियारले छानबिन गर्न पाउने
मङ्सिर २९, काठमाडौं । भ्रष्टाचार लगायत आरोपमा निलम्बनकै अवस्थामा प्रधानन्यायाधीशबाट अवकशा पाएका चोलेन्द्रशमशेर जबराले सरकारी निवास छाडेका छन् । बुधबार दिउँसो उनले बालुवाटारस्थित निवास छाडेका हुन् । महाअभियोगका कारण १० महिना निलम्बनमा रहेर उनले अवकाश पाएका हुन् । अब अवकाशसँगै उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न पाउने भएको छ । अवकाशप्राप्त न्यायधीशमाथि अख्तियारले छानबिन गर्न पाउने प्रावधान छ । चोलेन्द्र उनको परिवार र गिरोहमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन । पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोग राणामाथि छ । जबरा प्रधानन्यायाधीश भएलगत्तै भाइ प्रभुशमशेर जबराको नाममा अरबौंको सम्पत्ति थपिएको थियो । त्यो सम्पत्ति छानबिन कानुन व्यवसायीले माग गर्दै आएका छन् । अख्तियारले जबरामाथि छानबिनको आँट गरेकामा न्याय क्षेत्रमा हुने भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुने कानून व्यवसायी बताउँछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…