SamwadKhabar logo

समाचार

हुम्लामा हिमपात

संवाद खबर

संवाद खबर

हुम्लामा हिमपात
माघ ६, काठमाडौं । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न सुरू गरेको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेकोमा यो वर्ष ढिला गरी हिमपात भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा सुरू भएसँगै हुम्लामा हिउँ परेको हो । जिल्लाको उत्तरी भेगमा भने कात्तिक अन्तिमतिरबाटै हिउँ पर्न थालेको थियो । सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लाका नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा पनि ब्यापक हिमपात भएको छ । यस्तै, लिमी, मुचु, तिला, जाङलगायत गाउँहरु अहिले हिउँले ढाकिएका छन् । जसका कारण एउटा गाँउबाट अर्को गाउँमा पुग्न समेत कठिनाई भएको छ । हिमपात भएपछि हिउँदे बाली सप्रिने हुँदा स्थानीयहरु खुशी भएका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि