SamwadKhabar logo

समाचार

सोलुखुम्बुमा अत्यधिक चिसोले पानी जम्यो

संवाद खबर

संवाद खबर

सोलुखुम्बुमा अत्यधिक चिसोले पानी जम्यो
माघ ८, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अत्यधिक चिसोका कारण पानी जम्न थालेको छ । खुम्बु क्षेत्रमा अहिले पिउने पानीको समस्या समेत भएको छ । दिउँसो घाम लागे पनि जमेको पानी पग्लिन नसक्दा दैनिकी कष्टकर बन्नेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा खानेतेल र घरभित्र राखेको पानीसमेत जमेर ढिक्का बन्ने गरेको उनीहरुले बताएका छन् । यतिबेला खुम्बु क्षेत्रका अधिकांश बासिन्दा तथा होटल व्यवसायी जाडो छल्न जिल्ला बाहिर गएका छन् भने चिसोका कारण पालिकाभित्रका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द भएका छन् । यस वर्ष हिउँ नपरे पनि चिसोका कारण पानी जम्न थालेको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार त्यस क्षेत्रको तापक्रम घटेर माइनस १० डिग्रीसेल्सियस सम्म पुग्ने गरेको छ ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि