SamwadKhabar logo

               

संघीय खबर

कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण

संवाद खबर

संवाद खबर

कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण
फागुन १४, कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ । मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई प्रशिक्षण गरिएको हो । जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राविधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा दुखाई कम गर्ने डाईक्लोफेनेक नामक औषधिको प्रयोग नै गिद्ध विनाशको प्रमुख कारक तत्व रहेको डा. सन्दीप पौडेलले बताउनुभयो । वन्यजन्तुहरुबाट किसानले बालीनाली र घरपालुवा जनावर जोगाउन सिनोमा विषादीको गैरकानूनी प्रयोग गरेको उहाँको भनाइ छ । जसका कारणले पछिल्लो समयमा गिद्धहरुको मृत्यु हुने गरेकाले पनि गिद्धहरुको संख्या दैनिक रूपमा घट्दै गइरहेको उहाँले बताउनुभयो । कपिलवस्तुमा विषयुक्त सिनोका कारण गिद्ध मरेको घटना नभए पनि सम्भावित जोखिमको कारणले समुदायलाई सचेत गराइएको नेपाल पंक्षी संरक्षणका अधिकृत भूपाल नेपालीले बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…