SamwadKhabar logo

               

अर्थ व्यवसाय

रिलिजको ३४ औं दिनसम्ममा ‘पठान’ ले कमायो १ हजार २० करोड

संवाद खबर

संवाद खबर

रिलिजको ३४ औं दिनसम्ममा ‘पठान’ ले कमायो १ हजार २० करोड
फागुन १६, एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज भएको ३४ औं दिनमा विश्वभरबाट १ हजार २० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले भारतमा मात्रै ५ सय करोड भारतीय रुपैयाँ र विश्वभरबाट गरी कुल १ हजार २० करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्मले कमाईको हिसाबले धेरै ब्लकबस्टर फिल्महरूलाई पछाडि पारेको छ । जसमा ‘बाहुबली २’, ‘केजीएफ २’ जस्ता फिल्महरू छन् । पठानले ५ औं साताको सोमबार १ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाई गरेको छ । जुन साँच्चै प्रशंसनीय छ । फिल्मको भारतीय बक्स अफिस कलेक्शन सबै भाषामा गरेर ५ सय करोड भारतीय रुपौयाँ रहेको छ । शराज फिल्मसद्वारा निर्मित फिल्मले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा शाहरुख बाहेक दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष रानाको अभिनय रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …