SamwadKhabar logo

               

संघीय खबर

उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

संवाद खबर

संवाद खबर

उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने
फागुन २८, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आइतबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आइतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारको उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने छ । शनिबार उम्मेदवारको मनोनयन दर्तापछि शनिबार नै उम्मेदवार विरुद्ध उजुरी दिन सकिने कार्यतालिका थियो । उपराष्ट्रपति पदका चार जना उम्मेदवार मध्ये जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवविरुद्ध दुई वटा उजुरी परेको छ । यादव विरुद्ध नेकपा (एमाले) र जनमत पार्टीले उजुरी हालेका हुन । एमालेले राष्ट्रपति र उपराष्ट्रपति एउटै लिंगको हुन नमिल्ने भन्दै यादव विरुद्ध उम्मेदवारी हालेको हो । यादव विरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार दिनु भएकी ममता झाले पनि उजुरी दिनुभएको छ । झाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल खस आर्य समुदायका पुरुष भएकाले उपराष्ट्रपतिमा सोही समुदायको र सोही लिंगको ब्यक्ति उम्मेदवार बन्न नपाउने जिकीर गर्नुभएको छ । रामसहायप्रसाद यादव विरुद्ध उजुरी पर्ने अनुमान गरेर जसपाले प्रमिला यादवलाई पनि उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र राष्ट्रिय जनमत पार्टीबाट ममता झाको पनि उम्मेदवारी रहेको छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…