SamwadKhabar logo

               

युवा

निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित

संवाद खबर

संवाद खबर

निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित
चैत २०, धनगढी । रौतहट जिल्ला गौरका शैक्षिक अभियानता निरज शाह राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट सम्मानित भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण समारोहमा गौरका शैक्षिक अभियानता रौतहट जिल्लाका निरज कुमार शाहलाई पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गरिएको छ । कैलाली जिल्लाको धनगढीमा चैत्र १८ गतेदेखि सञ्चालन भएको नवौँ राष्ट्रिय अधिवेशनमा रू २१ हजार रूपैयाँ, सम्मान पत्र र दोसल्लाह ओडाएर सुदुरपश्चिम प्रदेश प्रदेश प्रमुख देवराज जोशीले  सम्मान गर्नु भएको थियोे । निरज कुमार शालले गौरमा बन्द रहेका राइस मिलको केही भागलाई सदुपयोग गर्दै गाउँ गाउँमा विद्यालय जान नपाएका बालबालिकाहरूलाई खोजि खोजि विगत २०५९ सालदेखि निरन्तर रूपमा निः शुल्क शिक्षा प्रदान गर्दै आइरहनु भएको छ । विद्यार्थी परिषद् आफ्नो सातौँ राष्ट्रिय अधिवेशनदेखि समाजमा उदाहरणीय कार्य गर्दै आइरहनु भएका व्यक्तिहरूलाई आफ्नो अधिवेशनमा निरन्तर राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…