SamwadKhabar logo

               

संघीय खबर

धार्मिक हिँसा मुद्दासम्बन्धी छुट्टै आयोग गठन गर्न सरकारलाई सिफारिस

संवाद खबर

संवाद खबर

धार्मिक हिँसा मुद्दासम्बन्धी छुट्टै आयोग गठन गर्न सरकारलाई सिफारिस
चैत २०, कामाठाडौं । मधेशी आयोगले विगत एक दशकदेखी हालसम्म विभिन्न धर्मसंग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन तथा अनुसन्धान गर्नको लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विगत एक दशक देखी नेपालको रौतहट, सुनसरी, धनुषा, महोत्तरी, कपिलवस्तु लगायत विभिन्न क्षेत्रहरुमा कलश यात्रा, मुर्ति सेलाउने, सरस्वती पुजा, रामनवमीको अवसरमा हुने गरेको धार्मिक यात्रा कुनै अर्को धर्मावलम्बीको क्षेत्रमा जान वित्तिकै विभिन्न किसिमले आक्रमण हुने तथा हत्यासमेत भएको घटनालाई लिएर अनुसन्धान गर्नका लागि स्वतन्त्र न्यायिक आयोग गर्न सरकारलाई सिफारिस गरेको हो । आयोगका सचिव रुद्र लामिछानेले विज्ञप्तिमार्फत धार्मिक हिंसाका नाममा कपिलवस्तुमा हत्या समेत भएको बताउदै त्यस्ता संवेदनशील घटनाहरुले धार्मिक भावना माथि ठेस पुर्याउने, सामाजिक सदभावमा खलल आउने तथा मुलुककै शान्ति सुरक्षामाथि प्रश्न खडा गर्ने भएकोले त्यस्ता घटनाहरुको सुक्ष्म छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले पदीय दायित्व वहन गर्ने पदाधिकारीहरुबाट धार्मिक हिँसा भड्काउने खाले भाषण सम्बन्धी आयोगमा विभिन्न उजुरी दर्ता भएकोले सो पदाधिकारीहरु माथि पनि आवश्यक कारवाहीको लागि तिनै तहका सरकारले जागरुकता देखाउन आवश्यक रहेको बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…