SamwadKhabar logo

               

संघीय खबर

पत्रकारमाथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग

संवाद खबर

संवाद खबर

पत्रकारमाथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न  माग
वैशाख ९, काठमाडौँ । पत्रकार आशिष गुरागाइमाथी भौतिक आक्रमण गर्ने व्यक्ति समूहलाई तत्काल कारवाही गर्न समाजवादी प्रेस संगठन काठमाडौँले माग गरेको छ । समाजवादी प्रेस संगठन उपत्यका कमिटिका सचिव समेत रहेका गुरागाइलाई बुढानीलकण्ठ नगरपालिका स्थित कपनमा कुटपिट गरेको भन्दै प्रेस संगठनले दोषीमाथी कडाभन्दा कडा कारवाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित पक्षसंग प्रेस विज्ञप्तिमार्फत  माग गरेको हो । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा समाचार लेखेको भन्दै बिहिवार वेलुका कपनमा रामकुमार पोखरेल नाम बताउने व्यक्ति सहित अन्य दुई जना व्यक्तिले पत्रकार गुरागाइमाथी भौतिक आक्रमण गरेको बताएको छ । समाचार संकलन तथा सम्प्रेसनमा अवरोध पु¥याउने गलत नियतले पत्रकारमाथी आक्रमण भएकोप्रति खेद प्रकट गद्र्रै समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला कमिटिले प्रेस विज्ञप्ति निकालेको हो । उक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष भीम लामाले पत्रकारमाथी भौतिक रुपमा आक्रमण हुनु निन्दनीय भएको बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । समाचारकै विषयमा पत्रकारमाथी अपराधिक मनोवृत्तिले भौतिक आक्रमण गरेको कार्यले आम पत्रकार र पत्रकारिता जगतमै गम्भीर प्रश्न उव्जाएको छ । सार्वजनिक जग्गा अतिक्रमणबारे समाचार लेखेकै भरमा उनीमाथी हिंसात्मक शैलीले आक्रमण गरेको भन्दै अपराधीलाई कडा कारवाही सहित पत्रकारलाई क्षतिपूर्तिको माग गरेको छ । पत्रकारमाथी भौतिक आक्रमण बढ्दै जानु स्वतन्त्रपूर्वक सञ्चार पेशा गर्नेहरुको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ । समाचारमा चित्त नबुझे बहस, छलफल तथा उजुरीका लागि नेपाल प्रेस काउन्सिल लगायत थुप्रै निकायहरु हुँदाहुँदै पत्रकार आशिष गुरागाइमाथी भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित गरेको विज्ञप्तिमा उल्लेख छ ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…