SamwadKhabar logo

               

विज्ञान प्रविधि

सूचना प्रविधिको प्रयोग व्यापक बनाउन जोड

संवाद खबर

संवाद खबर

सूचना प्रविधिको प्रयोग व्यापक बनाउन जोड
जेठ ४, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल सेवाको पहुँच हुने र नहुनेबिचको खाडल बढ्दै गएकाले त्यसलाई कम गर्न लक्ष्य निर्धारण गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित ‘स्पेक्ट्रम व्यवस्थापन सम्मेलन’ मा उहाँले डिजिटल खाडल पूरा गर्न आवश्यक नीतिगत प्रावधान र लगानीको स्पष्ट लक्ष्य निर्धारण गर्न आवश्यक भइसकेको बताईन् । “एकातिर फाइभजी, सिक्सजीको कुरा आइरहेको छ, अर्कोतिर कतिपयले दूरसञ्चार सेवा नै प्रयोग गर्न नसक्ने अवस्था छ,” उहाँले भन्नुभयो, “यस्तो डिजिटल खाडल पूरा गर्न के गर्नुपर्ने हो, ठोस लक्ष्य बनाएर अघि बढौँ ।” डिजिटल खाडलको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक सबै किसिमको सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । दूरसञ्चार सेवाको पहुँच बढ्दै जाने तर आम्दानी घट्दै जाने पछिल्लो अवस्थाको कारण पत्ता लगाउन जरुरी भइसकेको पनि मन्त्री शर्माको भनाइ थियो । पहुँच बढे अनुसार आम्दानी बढाउन पर्नेतर्फ अबको प्राथमिकता हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै दूरसञ्चार क्षेत्रको गुणस्तर बढाई समग्र सूचना प्रविधिको प्रयोग र त्यसमार्फत मुलुककै राजस्व बढाउने आधार सिर्जना गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने उहाँको भनाइ थियो ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…