SamwadKhabar logo

               

विद्यार्थी विचार

प्राज्ञिक विद्यार्थी परिषद्‌द्वारा शैक्षिक सामग्री वितरण

प्रमिला भुजेल

प्रमिला भुजेल

प्राज्ञिक विद्यार्थी परिषद्‌द्वारा शैक्षिक सामग्री वितरण
८ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पूर्वको खाँदबारीमा रहेको श्री हिमालय किरण पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आज सोमवार प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो। सोही कार्यक्रममा प्रदेश अध्यक्ष प्रेम कार्की, प्रदेश सचिव, पुजा ढुंगाना, सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठ क्याम्पस प्रमुख श्री मातृका तिमिल्सिना, विद्यालयका प्राचार्य श्री डम्बरबहादुर बाराकोटी, विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ता एवम् क्याम्पसका शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको परिषद्ले जनाएको छ । शैक्षिक सामग्रीमा झोला, कपी, कलम, जमेट्री बक्स, प्राज्ञिक अग्रेजी बोलचाल पुस्तक, प्रज्ञा शब्दकोश लगायतका सामग्री वितरण गरेको छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…