SamwadKhabar logo

               

कला / साहित्य

महांकाल पानी ट्यांकी युवा समूहद्वारा जाजरकोटका भूकम्प पीडितलाई भोजन

प्रमिला भुजेल

प्रमिला भुजेल

महांकाल पानी ट्यांकी युवा समूहद्वारा जाजरकोटका भूकम्प पीडितलाई भोजन
२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट संकलन भएको रकमले जाजरकोट जिल्लाका भूकम्प पीडितलाई भोजन गराएको छ । सदरमुकाम खलंगा भन्दा २ किलोमीटर टाडा पर्ने तल्लो थाप्ले गाउँमा समूहका अध्यक्ष उमेश सापकोटा स्वयं उपस्थित भई निःशुल्क भोजन सेवा गरेको सापकोटाले जानकारी दिनु भयो । गत हप्ता बुधवार र बिहिवार करिब ३५० जनालाई दुई छाक खानाको व्यवस्थापन गरेको सापकोटाले बताउनु भयो । पानीट्यांकीका टोलबासीको सहयोगमा तिहारमा देउसी भैलोको रकम र देश विदेशमा रहेका साथीभाईहरुको सहयोगमा संकलन भएको रकमबाट भूकम्प प्रभावितलाई केही राहत सहयोग होस् भन्ने उदेश्यले भोजन खुवाईएको र तिहार भन्दा अगाडि पनि समुहको तर्फबाट भूकम्प पीडितहरुलाई ब्लाङ्केट र न्यानो कपडाहरु सहयोग गरिएको उहाँले बताउनु भयो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…