SamwadKhabar logo

               

कला / साहित्य

महांकाल पानी ट्यांकी युवा समूहद्वारा जाजरकोटका भूकम्प पीडितलाई भोजन

Pramila Bhujel

Pramila Bhujel

महांकाल पानी ट्यांकी युवा समूहद्वारा जाजरकोटका भूकम्प पीडितलाई भोजन
२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट संकलन भएको रकमले जाजरकोट जिल्लाका भूकम्प पीडितलाई भोजन गराएको छ । सदरमुकाम खलंगा भन्दा २ किलोमीटर टाडा पर्ने तल्लो थाप्ले गाउँमा समूहका अध्यक्ष उमेश सापकोटा स्वयं उपस्थित भई निःशुल्क भोजन सेवा गरेको सापकोटाले जानकारी दिनु भयो । गत हप्ता बुधवार र बिहिवार करिब ३५० जनालाई दुई छाक खानाको व्यवस्थापन गरेको सापकोटाले बताउनु भयो । पानीट्यांकीका टोलबासीको सहयोगमा तिहारमा देउसी भैलोको रकम र देश विदेशमा रहेका साथीभाईहरुको सहयोगमा संकलन भएको रकमबाट भूकम्प प्रभावितलाई केही राहत सहयोग होस् भन्ने उदेश्यले भोजन खुवाईएको र तिहार भन्दा अगाडि पनि समुहको तर्फबाट भूकम्प पीडितहरुलाई ब्लाङ्केट र न्यानो कपडाहरु सहयोग गरिएको उहाँले बताउनु भयो ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…