SamwadKhabar logo

               

कला / साहित्य

गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको छ : उपप्रमुख सान्नानी लामा ।

Pramila Bhujel

Pramila Bhujel

गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको छ : उपप्रमुख सान्नानी लामा ।
१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको बताउनु भएको छ । आइतवार सुन्ताखानमा किरात कुलुङको महान चाड मिनारी दाचाम चाक्चाकुर तथा यलेदोङ ५०८४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर उपप्रमुख सान्नानी लामाले नगरपालिकामा बसोवास गर्ने सबै जातजातिको धर्म, संस्कृति, भाषा नगरपालिकाको विशिष्ठ पहिचान भएकोले नगरपालिकाले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण लागि कार्य गर्दै आएको बताउनु भयो । कार्यक्रम आइतवार गोकर्णेश्वर नगरपालिका वडा नं. ३ बालुवा, सुन्ताखानमा कुलुङ भाषा संस्कृति उत्थान संघ काठमाडौं उपत्यका समितिले आयोजना गरेको थियो । कार्यक्रममा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोनपा ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ, वडा ४ का वडा अध्यक्ष जयराम महत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो भनें अतिथीहरूले परम्परागत सामग्रीहरू अवलोकन गर्नु भएको थियो ।

ताजा

सबै

बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा

जेठ १, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा बालगृह बाल स…

काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भे…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

पूर्वस्वास्थ्यमन्त्री लिम्बुले रोजिन् अशोक राईको जसपा

जेठ १, काठमाडौं । कोशी प्रदेशकी पूर्वस्वास्थ्यमन्त्री निर्मला लिम्बुले अशोक राई नेतृत्वको…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

यो पनि

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …