SamwadKhabar logo

               

कला / साहित्य

गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको छ : उपप्रमुख सान्नानी लामा ।

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको छ : उपप्रमुख सान्नानी लामा ।
१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको बताउनु भएको छ । आइतवार सुन्ताखानमा किरात कुलुङको महान चाड मिनारी दाचाम चाक्चाकुर तथा यलेदोङ ५०८४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर उपप्रमुख सान्नानी लामाले नगरपालिकामा बसोवास गर्ने सबै जातजातिको धर्म, संस्कृति, भाषा नगरपालिकाको विशिष्ठ पहिचान भएकोले नगरपालिकाले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण लागि कार्य गर्दै आएको बताउनु भयो । कार्यक्रम आइतवार गोकर्णेश्वर नगरपालिका वडा नं. ३ बालुवा, सुन्ताखानमा कुलुङ भाषा संस्कृति उत्थान संघ काठमाडौं उपत्यका समितिले आयोजना गरेको थियो । कार्यक्रममा संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोनपा ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ, वडा ४ का वडा अध्यक्ष जयराम महत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो भनें अतिथीहरूले परम्परागत सामग्रीहरू अवलोकन गर्नु भएको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…