SamwadKhabar logo

               

कला / साहित्य

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम

प्रमिला भुजेल

प्रमिला भुजेल

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम
माघ ७, काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । गोविन्द गिरीको नेतृत्वमा २०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा दुई कार्यकाल गिरीले नेतृत्व गरेका थिए भने हरिबल्लभ नेपालले २०७१ देखि हालसम्म नेतृत्व सम्हालेका थिए । यसैगरी नव निर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल निर्वाचित भए भने सचिवमा कमल सरगम, सहसचिवमा शिवराम भण्डारी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सहसचिवमा कल्पना रेग्मी निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा सबिता पोखरेल, तुलबहादुर परियार, शिखर गजरकोटे, करिश्मा केसी, गोपिकृष्ण चापागाईं, बाबुराम सिग्देल, कविराज ढकाल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…