SamwadKhabar logo

               

प्रदेश

योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

प्रमिला भुजेल

प्रमिला भुजेल

योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै
फागुन २७, काठमाडौं । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीका अनुसार कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा मद्त पुग्ने छ। नेपाली राजदूत अधिकारीले उनीहरु योग र ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा रहेको बताए । यसअघि इस्लामावादस्थित नेपाली दूतावासले ‘विपश्यनाः तनाव व्यवस्थापन र राम्रो विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा कार्यक्रम आयोजना गरी योग र ध्यानबारे प्रशिक्षित गरेको थियो । राजदूत अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँहरुमा विपश्वनाका प्रमाणहरुबारे जानकारी गराए । नेपालले लामो समयदेखि परम्पराका रुपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाई थियो । उनले योगा र ध्यान अराजनीतिक, अधार्मिक र मानवको जीवन उपयोगी रहेको बताए ।

ताजा

सबै

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

२८ मंसिर, काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गानौबिसेमलेखु सडक ख…

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

२८ मंसिर, काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको ए…

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

२८ मंसिर, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन म…

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

२८ मंसिर, काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मेरिङदेन२ खाम्लुङमा हरेक वर्ष पुस १ देखि …

लोकप्रिय

सबै

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

२५ मंसिर, काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गर…

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी…

गोवाबाट पाँच शव नेपाल ल्याउने तयारी

२५ मंसिर, काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर …

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न …

यो पनि

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

१२ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ …

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…