SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर ५ जोरपाटीमा नापतौल डोर सञ्चालन हुने

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर ५ जोरपाटीमा नापतौल डोर सञ्चालन हुने
चैत १, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा वडा नं. ५ मा नापतौल डोर सञ्चालन हुने भएको छ । वडा नं. ५ वडा कार्यालय परिसरमा सञ्चालनमा हुने डोरमा वडाका व्यवसायीहरुले प्रयोगमा ल्याएका व्यवसायीक नापतौल तथा नाप्ने, तौलने यन्त्रहरुको अनुमतिपत्रको नियमित जाँच नविकरण सेवा प्राप्त हुनेछ । डोर सेवामा नापतौल कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट चैत ५ गते सोमवार विहान १०ः०० बजे देखि दिउसो ४ः०० बजेसम्म गो.न.पा. वडा नं. ५, जोरपाटी कार्यालय परिसरमा जाँच हुने भएको छ । सो अवसरमा सम्पूर्ण वडा बासीहरुलाई उक्त वडा कार्यालय परिसरभित्र आ–आफ्नो नाप–तौल–यन्त्र सहित सहभागि भई सो सम्बन्धी नियमित जाँच तथा नविकरण गराउनका लागि वडा कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको छ । वडामै आएको सेवाबाट लाभ लिन नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आग्रह गर्नु भएको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…