SamwadKhabar logo

               

वाग्मती प्रदेश

गोकर्णेश्वर मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिता भोलीबाट शुरु

प्रमिला भुजेल

प्रमिला भुजेल

गोकर्णेश्वर मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिता भोलीबाट शुरु
चैत २, काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । बिहिवार समितिको कार्यालय जोरपाटिमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिइएको छ । प्रतियोगिता नयाँपाटी फुटबल एकेडेमीमा हुनेछ । प्रतियोगितामा १२ टिम सहभागि हुने भएका छन् भनें विजयी टिमले ५० हजार नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले २५ हजार नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा म्यान अफ द म्याचले ट्रफी पाउने छन् भनें बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट स्कोररले ट्रफीका साथमा नगद रु ३ हजार पाउने छन् । बिहिवार प्रतियोगितामा सहभागि टिमका प्रतिनिधिको उपस्थितीमा आज गोलाप्रथाबाट टाईसिट चयन गरिएको थियो । पत्रकार सम्मेलनमा नगर खेलकुद संयोजक सञ्जय लामा, प्रतियोगिताका संयोजक विकास राई, एन्फाका रेफ्रि प्रदिप लामा लगायत विभिन्न टिमका प्रतिनिधि पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…