SamwadKhabar logo

               

दुर्घटना

धनुषा गहुँ खेतमा महिलाको शव फेला, हत्या भएको आशंका

प्रमिला भुजेल

प्रमिला भुजेल

धनुषा गहुँ खेतमा महिलाको शव फेला, हत्या भएको आशंका

वैशाख २, काठमाडौं ।  धनुषा गहुँ खेतमा एक महिलाको शव फेला परेको छ । धनुषाको हंसपुर नगरपालिकामा शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो । 

शव धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डलको रहेको प्रहरीले जानकारी दिएको छ । मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिवार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । 

घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धानको लागि डग टोली आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

५ कार्तिक, काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी भएक…

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

१८ असोज, काठमाडौं । आज बिहान सिन्धुलीको कमलामाईमा दशैंका यात्रु सवार माइक्रोबस दुर्…

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

१४ असोज, काठमाडौं । आज छहरेटोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका७ मा …

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…