SamwadKhabar logo

समाचार

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु'

Pramila Bhujel

वैशाख ३, काठमाडौं । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

काठमाडौं भित्रिने सवारी साधनको जाम कम गर्न र दुरी घटाउन बनाइएको काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर छ । आयोजनाको आपतकालीन सुरुङ गत साउनमै बनिसकेको थियो ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।

सुरुङभित्रको सडक ढलानका साथै बत्ती र अक्सिजन पाइप जडानको काम काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

ताजा

सबै

न्युरोड ‘सवारी निषेधित क्षेत्र’ विरोधमा स्थानीयको प्रदर्शन

५ असार, काठमाडौं । काठमाडौँ महानगरको न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने निर्णय…

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि