SamwadKhabar logo

धर्म संस्कृति

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

प्रमिला भुजेल

प्रमिला भुजेल

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भीमेश्वर शिलामा पसिना आएपछि आज शुक्रवार राष्ट्रपतिले क्षमा पूजा गर्नुभएको हो । 

शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। अनिष्ट तथा संकट टार्नका लागि शुक्रवार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ । भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने प्रचलन छ। 

सोही परम्परा अनुसार मन्दिरमा धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको छ। राष्ट्रपतिको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफै कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गर्नुभयो । 

क्षमा पूजामा ११ पुरोहित ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारा सहित लघुरुद्री पाठ गरिएको छ । मन्दिर परिसरमै यज्ञ होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै माङ्गलिक दोष शान्ति सहित ग्रह पूजा समेत गरिएको छ।

भीमेश्वर मन्दिरको शिलामा बुधवार र गत शनिवार गरेर एक साताको बिचमा दुई पटक पसिना आएको थियो। 

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

दशैंको सट्टामा मनाइने खोकनाको सिकाली जात्रा

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित खोकनाको सबैभन्दा ठूलो सिकाल…

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय

२० असोज, काठमाडौं । पशुपति क्षेत्रमा रहेको पशुपति धर्मशालाको व्यवस्थापन अब पशुपति क्ष…

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजाआराधना

१८ असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी …