SamwadKhabar logo

समाचार

ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

Pramila Bhujel

Pramila Bhujel

ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले  आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको हो ।

सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ । 

ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले भने, “अन्य क्षेत्रमा भइरहेको प्रदूषण रोक्नको लागि हामीले धेरै काम गरिरहेका छौँ । अब सडकमा गुड्ने गाडीको पनि हामी प्रदूषण जाँच सुरु गर्दैछौँ । यो कार्य संघीय, प्रदेश र स्थानीय सरकारले पनि गर्न पाउने भएकाले ललितपुर महानगरले पहिलो पटक सुरु गरेको हो । यसलाई हामी निरन्तरता दिन्छौँ र सवारी प्रदूषण जाँचको लागि आवश्यक पर्ने मेसिन हामी आफैँ पनि छिट्टै किन्ने छौँ ।” 

सवारी प्रदूषण जाँचको हरियो स्टिकर भएका र हालै परीक्षण गरिएका सवारीलाई पुनः जाँच नगरिने, यदि कुनै सवारी प्रदूषण जाँचमा पास हुन सकेन भने एक हप्ता भित्र मर्मत गर्ने मौका दिने र ती सवारीले प्रदूषण पालना भए नभएको निगरानी यातायात व्यवस्था कार्यालयले गर्ने उनले जानकारी दिए । 
 
ताजा

सबै

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि