SamwadKhabar logo

समाचार

ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

प्रमिला भुजेल

प्रमिला भुजेल

ललितपुर महानगरले आजदेखि सुरु गर्‍यो सवारी प्रदूषण जाँच

जेठ २९, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ । यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच ललितपुर महानगरले  आज मंगलवारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको हो ।

सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ । 

ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले भने, “अन्य क्षेत्रमा भइरहेको प्रदूषण रोक्नको लागि हामीले धेरै काम गरिरहेका छौँ । अब सडकमा गुड्ने गाडीको पनि हामी प्रदूषण जाँच सुरु गर्दैछौँ । यो कार्य संघीय, प्रदेश र स्थानीय सरकारले पनि गर्न पाउने भएकाले ललितपुर महानगरले पहिलो पटक सुरु गरेको हो । यसलाई हामी निरन्तरता दिन्छौँ र सवारी प्रदूषण जाँचको लागि आवश्यक पर्ने मेसिन हामी आफैँ पनि छिट्टै किन्ने छौँ ।” 

सवारी प्रदूषण जाँचको हरियो स्टिकर भएका र हालै परीक्षण गरिएका सवारीलाई पुनः जाँच नगरिने, यदि कुनै सवारी प्रदूषण जाँचमा पास हुन सकेन भने एक हप्ता भित्र मर्मत गर्ने मौका दिने र ती सवारीले प्रदूषण पालना भए नभएको निगरानी यातायात व्यवस्था कार्यालयले गर्ने उनले जानकारी दिए । 
 
ताजा

सबै

ललितपुरमा चार जना हैजाको संक्रमण भएको पुष्टि

११ साउन, काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । सरुवा रोग …

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

११ साउन, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गरिएको छ । भ…

सौर्य विमान दुर्घटनामा परेकाको आफन्तलाई आजै शव दिइने

साउन ११, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुग…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सा…

लोकप्रिय

सबै

सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

९ साउन, काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जह…

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त, सपथ ग्रहण हुँदै

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्…

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

१० साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगरबबरमहल जोड्ने पुल चर्किएपछि…

पूर्व राज्यमन्त्रीको हत्यारा घरमा काम गर्ने युवक

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उहाँकै घरमा काम गर्ने युवकबा…

यो पनि