SamwadKhabar logo

               

विश्व

साउदीमा गर्मीका कारण १ हजार ३०१ जनाको मृत्यु

प्रमिला भुजेल

प्रमिला भुजेल

साउदीमा गर्मीका कारण १ हजार ३०१ जनाको मृत्यु

१० असार, काठमाडौं । हजका क्रममा १ हजार ३०१ जनाको मृत्यु भएको छ। हजका क्रममा तापक्रम ५१.८ डिग्रीसम्म पुगेकोले लामो दुरीबाट अधिकांश अनुमतिबिनै पैदल हिँड्दा उनीहरुको ज्यान गएको साउदी अरबले बताएको छ ।

मृतकमध्ये तीन चौथाइ अनुमति नलिई आएका र पर्याप्त आराम नलिई घाममै हिँडेको साउदी सरकारको भनाइ छ।

हज साउदीको मक्का सहरमा वार्षिक रुपमा लाग्ने तीर्थ यात्रा हो । यस वर्ष १८ लाख मानिसले हज गरेका छन्। गर्मीमा हिँड्नुको जोखिमबारे चेतना जगाउने प्रयास गरिएको स्वास्थ्यमन्त्री फहद अल जलाजेलले बताए।

स्वास्थ्यकर्मीहरुले बिरामी परेका झण्डै ५ लाखको उपचार गरेका थिए। जसमध्ये १ लाख ४० हजारसँग हजको अनुमति नभएको सरकारको भनाइ छ। हजलाई सुरक्षित बनाउन नसकेकोमा साउदी अरबको अलोचना हुने गरेको छ। यो वर्ष मक्कामा तापक्रम ५१.८ डिग्रीसम्म पुगेको थियो।

सबैभन्दा बढी इजिप्टका ६५८ को ज्यान गएको छ। इन्डोनेसियाका २०० र भारतका ९८ जनाको ज्यान गएको छ। – एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…