SamwadKhabar logo

               

दुर्घटना

भारतमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

प्रमिला भुजेल

प्रमिला भुजेल

भारतमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

२६ असार, काठमाडौं । भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधवार बिहान आगरा–लखनऊ एक्सप्रेसमा बिहारको सीतामढीबाट दिल्ली गइरहेको यात्रुवाहक बस दुध बोकेको ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मारिएकाप्रति समवेदना प्रकट गर्नुहुँदै सहयोगको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने उहाँको घोषणा छ ।

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि

भारतमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

२६ असार, काठमाडौं । भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको …

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो, एकजना घाइते

असार २६, काठमाडौं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइ…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…

कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा, कम्तिमा १२ जना घाइते

कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा, कम्तिमा १२ जना घाइते

जेठ ३२, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चित…