SamwadKhabar logo

               

फोटो फिचर

गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

संवाद खबर

संवाद खबर

गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दर्शनार्थीको विशेष चहल पहल रहेको छ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज गोकर्णेश्वर नगरपालिकामा महादेव मन्दिरसहित सिद्धेश्वर, अर्घौतेश्वर, सर्वेश्वर लगायतका मन्दिर तथा शिवालयहरुमा समेत दर्शनार्थीको घुइँचो लागेको छ ।

साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

ताजा

सबै

नक्सालस्थित टेस्लाको शो रुममा आगलागी

भदौ २१, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालय…

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

लोकप्रिय

सबै

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…

पशुपतिमा तिजको दिन बिहान ३ बजेबाट चारैवटा ढोका खुला गरिने

२० भाद्र, काठमाडौं । पशुपतिमा हरितालिका तिजको अवसरमा भोली बिहान तीन बजेबाट चारैव…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

यो पनि

काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैद…

गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार गोकर्णेश्वर नगरपालिका वडा नं. ४ म…

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम(तस्बिरसहित)

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम(तस्बिरसहित)

जेठ १५, काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सा…