SamwadKhabar logo

               

पालिका

सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

संवाद खबर

संवाद खबर

सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी

भदौ १६, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगर उपप्रमुख सान्नानी लामाले पाउनु भएको छ ।

नगर प्रमुख दिपक रिसाल व्यक्तिगत कामको सिलसिलामा उपस्थित हुन नसक्ने भए पछि उपप्रमुख सान्नानी लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनु भएको हो ।

नगर प्रमुख रिसालले भदौ १६ गते देखि १० दिनका लागि नगर प्रमुखबाट सम्पादन हुने दैनिक प्रशासनिक कामकाज सम्पादन गर्ने गरी उपप्रमुख लामालाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनु भएको छ ।

सान्नानी लामाले दोश्रो पटक कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाउनु भएको हो ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

माघेसंक्रान्ति नजिकिदै गर्दा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

माघेसंक्रान्ति नजिकिदै गर्दा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

२२ पौष, काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्या…

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ पुष, काठमाडौं । काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु…

गोकर्णेश्वरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

गोकर्णेश्वरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपािलकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता श…

जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ

जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ

१० पुष, काठमाडौं । काठमाडौं जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्र…