SamwadKhabar logo

               

विद्यार्थी विचार

दुर्गम क्षेत्रका विद्यालयहरूमा पुस्तकालयको आवश्यकता

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

दुर्गम क्षेत्रका विद्यालयहरूमा पुस्तकालयको आवश्यकता

आरती कोइराला

हामी बोल्नुपर्छ, हामीले हरेक कार्यक्रममा भाग लिनुपर्छ । कार्यक्रमहरूमा सहगागिता जनाउन पाउँदा धेरै खुशी लागेको छ । विद्यार्थी परिषद्को बागमती प्रदेश दोस्रो अधिवेशन भव्यका साथ सम्पन्न भएको छ । यसमा सहभागिता जनाउन पाउदा अत्यन्तै आन्नद लागेको छ । देशको दुर्गम क्षेत्रमा भएका स्कुल विद्यालयहरूमा पुस्तकालयको आवश्यकता देखिएको छ । हरेक जिल्लामा एउटा न एउटा पुस्तकालय हुनु पर्दछ । हाम्रो जिल्ला धादिङमा चाँडै नै पुस्तकालय निर्माण होस् भन्ने चाहन्छु । जिल्लामा राम्रो ठूलो सार्वजनिक पुस्तकालय भयो भने राम्रो हुन्थ्यो भन्ने लागेको छ । जसमा आम विद्यार्थीले निर्धक्क भएर अध्ययन गर्न पाइयोस् । पुस्तकालयमा जानको लागि कुनै पैसा नलाग्ने होस् भन्ने चाहना रहेको छ । सरकारले समाजबाट उठाएको करबाट सामाजिक कार्यमा खर्च गर्ने हिम्मते गरोस् । शिक्षाको लागि छुट्याएको बजेट शिक्षा क्षेत्रमा राम्रोसंग उपयोग होस् । बजेटले भ्रष्टचार गरेर आफ्नो पेट पाल्ने नेताहरुले विद्यार्थीहरूको भलोको लागि शैक्षिक सामग्रीमा के कति अनाथहरूले पढ्न पाएका छैनन् । सडकमा भएका बालबालिकाहरूलाई पढाउने उनीहरूलाई आवासको व्यवस्था गर्ने, नयाँ पाठ्यक्रम शुरु गर्नुभन्दा पाठ्यक्रममा जुन कुरा उपयोग हुन्छ जीवनमा अपरिहार्य लाग्ने हुन्छ, त्यस्तो शिक्षालाई पाठ्यक्रममा राख्नु आवश्यक छ विद्यार्थीलाई उपयोग नहुने कुरा राखेर केही अर्थ हुदैन् । विदेशीको संस्कृति अप्नाएर, उनीहरूको कुरा पढ्नुभन्दा पनि हाम्रा पूर्वज पुर्खाहरू जस्तै पृथ्वीनारायण शाह जस्ता महान बीरहरूको योगदानका बारेमा समेटेर पाठ्यक्रम बनाउने कार्य पाठ्यक्रम विकास केन्द्रले गर्न सकोस् भन्न चाहन्छु । धन्यवाद । साभार: स्टुडेन्टस् कन्सेप्ट द्वैमासिक पत्रिकाबाट  

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…