SamwadKhabar logo

               

विज्ञान प्रविधि

आजबाट हाम्रो नयाँ कृषि सहकारी संस्था सुभारम्भ

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

आजबाट हाम्रो नयाँ कृषि सहकारी संस्था सुभारम्भ
फागुन १३, काठमाडौं । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले र व्यवसायिक कृषिका लागी सहुलियत पूर्ण कृषि कर्जा दिने हेतुले हाम्रो नयाँ कृषि सहकारी संस्था काठमाडौँको नक्सालमा आजबाट सुभारम्भ गरिएको छ । ७७ वटै जिल्लामा आफ्नो कार्यलाई पु¥याउने उदेश्यले सञ्चालन गरिएको हाम्रो कृषि सहकारी संस्थाले लगनशीलता, दृढता र पारदर्शितालाई मुलमन्त्र मानेर कार्य गर्ने बताएको छ । हाम्रो नयाँ कृषि सहकारी संस्था लि.को संस्थापक अध्यक्ष पूर्व मन्त्री शक्ति बहादुर बस्नेतले अबको कार्य क्षेत्र भनेको कृषिको कार्य भएको र यस क्षेत्रमा सकृयताका साथ लाग्नका लागि आग्रह गरेका गरेका थिए । कृषि क्षेत्रलाई व्यापकता बनाउनु पर्ने, संस्थाको लक्ष्य उद्देश्य पुरा गर्नका लागि कटिवद्ध भएर अग्रसर हुन पर्ने सांसद नवराज सिलवालले बताएका छन् । कार्यक्रममा पूर्वमन्त्री सत्या पहाडी एन आर एनका अध्यक्ष कुमार पन्त, संसद रमेश सिलवाल, पुर्व मन्त्री शक्ति बहादुर बस्नेत लगायत हाम्रो नयाँ कृषि सहकारी संस्थाका सम्पूर्ण पदाधिकारी र सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । सहकारीका अध्यक्ष सूर्य बहादुर गुरुङ्गले हामी जन्मदेखि नै कृषि गरेर नै हुर्किएका र सामूहिक सरकारी गर्न सिकेका अनुभव रहेको बताउदै अध्यक्ष गुरुङ्गले कार्यक्रमको समापन गरेका थिए ।    

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…