SamwadKhabar logo

धर्मशास्त्र

संघको लुम्बिनी सम्भागमा केशव धामको लोकार्पण

संवाद खबर

संवाद खबर

संघको लुम्बिनी सम्भागमा  केशव धामको लोकार्पण
फागुन १६, भैरहवा । हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी सम्भागको कार्यालय केशव धामको लोकार्पण भएको छ । शनिवार भैरहवाको सिदार्थ नगरमा एक विशेष समारोहका साथ संघको लुम्बिनी संम्भागको सम्भाग कार्यालय उद्घाटन गरिएको हो । भवन लोकार्पण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघका सह–सरकार्यवाह माननीय सुरेश सोनी, अतिथिहरू हिन्दु स्वयंसेवक संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, सह–राष्ट्रिय प्रचारक रेवित कुमार, राष्ट्रिय प्रचार प्रमुख दीपक कुमार अधिकारी लगायत विविध संगठनका प्रमुख तथा समाजका सामाजिक र धार्मिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो । नेपालको धर्म संस्कृति संरक्षण र हिन्दु समाजको लागी एक असल व्यक्ति निर्माणको माध्यमबाट सामाजिक कार्य गर्दै आईरहेको संघले वर्तमान समयमा देशैभरी स्वधर्म संस्कृति संरक्षण र जागरणको काम गर्दै आइरहेको छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…