SamwadKhabar logo

               

सम्पादकीय

संवाद खबर डटकमको पहिलो पाइला

संवाद खबर

संवाद खबर

संवाद खबर डटकमको पहिलो पाइला

सम्पादकीय श्री सरस्वती पूजाको शुभ अवसर पारेर एक कार्यक्रमको आयोजना गरी संवाद खबर डटकमको प्रारम्भ कार्यक्रम सम्पन्न गरे पनि अनलाइनको आधिकारिकता र स्तरीकरणको कार्य भइरहेको जानकारी गराउदछौं ।

नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गर्नुको उद्धेश्य भनेको नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको हो ।

नेपाली सञ्चार जगतको उन्नयनका लागि निरन्तर काम गर्ने उद्देश्यका साथ आफ्नो कार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने क्रममा नेपाल संवाद केन्द्रले अनलाईन संवाद खबर डटकम प्रारम्भ गरेको हो । शुभराम्भ कार्यक्रमका प्रमुख अतिथि हिमाल दृष्टि पत्रिकाका सह–सम्पादक विजय मिश्रले कार्यक्रमको उद्घाटन गर्दै हरेक विषयमा जिम्मेवार तथा गहन सन्तुलित खबर, समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ संवाद खबर डटकमको शुरू गरिएको बताएका छन् । संवाद खबर डटकमको प्रारम्भ कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, नागरिक निगरानीका संम्पादक रविराज रिमाल, स्टुडेन्ट कन्सेप्ट पत्रिकाको सम्पादक मोहन श्रेष्ठ, नेपाल एलर्टका सञ्चालक भुपेन्द्रबहादुर क्षेत्री, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सह–केन्द्रीय कार्यालय प्रमुख तर्कराज पाठक, वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे, पत्रकार निशा तामाङ्ग लगायत अतिथिको उपस्थिति रहेको थियो । सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले कार्यक्रममा संवाद खबर डटकमलाई शुभकामना र शुभेच्छा, व्यक्त गरिएको थियो ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

पशुपतीको सम्पदा एवं वन संरक्षणको क्षेत्रमा अदालतले गरेको निर्णय स्वागतयोग्य

सन्तोष आचार्य सांस्कृतिक सम्पदाहरूको सुरक्षा, प्रवर्धन र प्रसार नै पर्यटन उद्योग विकासको …

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर

– नारायणप्रसाद ढकाल भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्…

पटक–पटक हिन्दू धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार नहोस्

पटक–पटक हिन्दू धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार नहोस्

–सन्तोष आचार्य काठमाडौं । केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव द…

दुबै गठबन्धन संविधानको भावनाको विरुद्ध छः बामदेव गौतम

दुबै गठबन्धन संविधानको भावनाको विरुद्ध छः बामदेव गौतम

असोज २६, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिन…