SamwadKhabar logo

               

युवा

भषण गरेर आत्महत्या न्युनिकरण हुन सक्दैन, नगर प्रमुख चालिसे

संवाद खबर

संवाद खबर

भषण गरेर आत्महत्या न्युनिकरण हुन सक्दैन, नगर प्रमुख चालिसे
चैत्र १४, काठमाडौँ । भाषण गरेर कार्यक्रममा बोलेर मात्र आत्महत्या न्यूनिकरण गर्न नसकिने कुरा गोकणेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताएका छन । शनिबार विहान सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिको आयोजनामा आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम–२०७७ मा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले पछिल्लो समयमा आत्महत्या गर्ने क्रम बढदै गएको र यसलाई न्यूनिकरण गर्न सरकारको तिनवटै निकायले एक विशेष कार्यक्रम बनाएर गाँउ–गाँउमा टोल–टोलमा यस्तो आत्महत्या लगायत अन्य अपराधिक क्रियाकलापलाई निरूत्साहित पार्न विशेष कार्यक्रम संचालन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । नगर प्रमुख चालिसेले आत्महत्या विशेषगरी व्यापारमा असफल, प्रेममा असफल भएर, मासिक तनाव र चिन्ता साथै गरिबि र घरेलु हिंसाबाट हुने गरेकोले यस्तो कार्य हुन नदिन हामि सबै सजग हुने पर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले यस्तो घटनालाई कम गर्न नगरपालिकाले सामाजिक मनो परामर्शदाता पनि नियुक्त गरेर नगरले सचेतना कार्यक्रम गरिरहेको र आगामि दिनमा पनि प्रभावकारि ढङ्गबाट अगाडि बढाउने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिका अध्यक्ष नवराज लामाको सभापतित्वमा महानगरिए प्रहरी परिसर काठमाडौँका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिहंको प्रमुख आतिथ्यमा, गोकर्णश्वर नगरपालिकाका नगर प्रमुख, सन्तोष चालिसे, उप प्रमुख, शान्ति नेपाल , वडा अध्यक्ष राम मान्धर, गोनपा वडा नं ६का अध्यक्ष रमेश अर्या, प्रहरी नायव उपरिक्षक नविन कार्की, मनो चचिकित्सक आशिष दत्त लगायत त्यस क्षेत्रका समाजसेवी, कलेज तथा स्कुलका प्रचार्यहरू, विद्याथीहरू, अभिभावकहरूको महत्वपूर्ण सहभागिता मा कार्यक्रम सम्पन्न भयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…