SamwadKhabar logo

               

कला / साहित्य

विद्यार्थी परिषद्द्वारा संस्कृत सम्भाषण कक्षा सञ्चालन

देवराज रिजाल

देवराज रिजाल

विद्यार्थी परिषद्द्वारा  संस्कृत सम्भाषण कक्षा सञ्चालन
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरको आयोजनामा १० दिने संस्कृत सम्भाषण कक्षा सञ्चालन  भएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको समयमा अहिले नेपालको अधिकांश जिल्लामा पूर्णरूपमा निषेधाज्ञा जारी छ । यसको करणले गर्दा विद्यार्थीहरू घर भित्रै थुनिएर बस्न बाध्य भएका छन् । सोही समयलाई मध्यनजर गर्दै विद्यार्थी परिषद्ले अनलाइनको माध्यमबाट संस्कृत भाषा सिक्न चाहने विद्यार्थीहरूका लागि  विद्यार्थी परिषद् महानगर समितिले उक्त कक्षा संचालन गरेको हाे । वैशाख २५ गतेबाट प्रारम्भ भएको  संस्कृत भाषा   प्रशिक्षणकाे कक्षा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलज्युले लिइरहनुभएकाे छ । विश्वको प्राचीन भाषा संस्कृत भाषा पछिल्लो समय विस्तारै लोप हुदैगइरहेको , मानिसले विर्सिर्दै गईरहेको समयमा यसलाई बचाउनु र नयाँ पुस्तामा हाम्रो संस्कृत भाषाको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएकोले युवा विद्यार्थीहरूका लागि  १० दिने संस्कृत भाषा कक्षा सञ्चालन  गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…