SamwadKhabar logo

               

विश्व

पूर्व अफगान सरकारमा काम गरेका सैनिक र सेनाको घर घरमा तलासी लिँदै तालिवान

देवराज रिजाल

देवराज रिजाल

पूर्व अफगान सरकारमा काम गरेका सैनिक र सेनाको घर घरमा तलासी लिँदै तालिवान
भदौ ४, काठमाडौँ । केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् । तालिवान लडाकुहरु लक्षित समूहको खोजी गर्दै घर घरमा तलासी गर्ने गरेको र उनीहरुका परिवारलाई धम्की दिने जस्ता कार्य गरिरहेको भन्दै संयुक्त राष्ट्र संघले सचेत गराएको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनमा सो पछिल्लो घटना क्रमको अध्ययनपछि सो कुरा उल्लेख गरिएको हो । कट्टरपन्धी इस्लामिक समूह तालिवानले यस पटक आफूहरु पहिलेभन्दा परिवर्तन भएको आश्वस्त पार्ने प्रयास गरिरहेका छन् । उनीहरुले कसैलाई पनि बदला नलिने भनेर यस अघि नै घोषणा गरिसकेका छन् । तर सन् १९९० मा तालिवानको बर्बरता सहेका अफगानीहरुलाई उनीहरु सुध्रिएकोमा अझै पनि आशंका छ । तालिवानहरुको कालोसूचीमा परेकाहरु गभ्भीर खतरामा रहेको र उनीहरु गिरफ्तारीमा पर्ने, मुद्दा चलाउने मात्र नभई सामूहिक हत्या हुनसक्ने अनुमान गरिएको छ ।  

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…