SamwadKhabar logo

               

कला / साहित्य

सारेगमप लिटल च्याम्पको बिजेता बनिन कृपा पौडेल

देवराज रिजाल

देवराज रिजाल

सारेगमप लिटल च्याम्पको बिजेता बनिन कृपा पौडेल
माघ २३, काठमाडौं । नेपालमा पहिलो पटक आयोजित “सारेगमप लिटल च्याम्प” नेपालको उपाधि कृपा पौडेलले जितेकी छिन् । शनिबार अबेर राती सम्पन्न भएको प्रतियोगितामा भोटिङ्को आधारमा पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाँल फस्ट रनर अप भएका छन् । प्रतियोगितामा अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभभित्र पर्न सफल भएका छन् । उनले यी पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै नगद रु १६ लाख जितेकी छिन । विजेता कृपा पौडेलका अनुसार बालबालिकाको अहिलेसम्म नेपालमा यस्तो रियालटी शो आएको थिएन । गायनमा लाग्ने सोच भएका जति पनि हुनुहुन्छ, उनीहरुका लागि सारेगमप लिटिल च्याम्प्स नेपाल’ एउटा उपयुक्त प्लेटफर्म हो । यस्ता रियालटी शो मा सहभागी हुनुपर्छ । आफूमा रहेको ट्यालेन्ट देखाउनुपर्छ । सहभागी जनाउँदा पनि धेरै कुरा सिक्न, अगाडि बढ्न सकिन्छ। साथै प्रतियोगितामा उनी दर्शक तथा श्रोताको भोटिङ्को आधारमा विजेता घोषित भएकाले सबै देश तथा विदेशबाट माया गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी छिन् ।  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…