SamwadKhabar logo

               

युवा

धेरैलाई थाहा नहुन सक्छ, मानिसहरु किन कम्प्युटर रिफ्रेस गर्छन

देवराज रिजाल

देवराज रिजाल

धेरैलाई थाहा नहुन सक्छ, मानिसहरु किन कम्प्युटर रिफ्रेस गर्छन
२८ माघ, २०७८। डेस्कटप वा ल्यापटप खोल्नासाथ रिफ्रेस गर्नुपरे, नपरे पनि प्राय हामी सबैको रिफ्रेस गर्ने बानी छ । पछिल्लो अध्ययन अनुसार कम्तिमा १० जनामध्ये ९ जना विन्डोज युजर्सले कम्युटरलाई खोल्नासाथ रिफ्रेस गर्ने गरेको देखिन्छ ।यसरी रिफ्रेस गर्दा के हुन्छ, भनेर धेरैलाई थाहा नहुन सक्छ । प्राय मानिसहरुमा रिफ्रेस गर्दा ह्याङ भएको कम्युटर फास्ट हुन्छ भन्ने गलत मानसिकता छ । रिफ्रेस गर्नाले कम्प्युटरको डिस्प्लेमा देखिने आइकनहरु हल्लिनु बाहेक अरु केही पनि हुँदैन । विन्डो क्लबले यो पनि अनुसन्धानबाट पत्ता लगाएको छ की बढि रिफ्रेस गर्ने बानी भएका मानिसहरु कम्पल्सिभ डिसअर्डर नामक समस्याबाट पीडित हुन्छन् । यो बानी आम मानिसमा नभइ कम्प्युटर इन्जिनियरहरुमा पनि हुने अनुसन्धानले देखाएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…