SamwadKhabar logo

               

मनोरञ्जन

झरनाले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को ताज

संवाद खबर

संवाद खबर

झरनाले जितिन् ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को ताज
फागुन १६, काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०२२’को उपाधि झरना रेग्मीले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगिताको ग्राण्डफिनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झरनाले ‘बेस्ट बडी’सहित उपाधि पहिरिएकी हुन् । आरएण्डआर गु्रपद्वारा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करणमा ११ जना मोडलहरु फाइनलमा पुगेका थिए । जसमध्ये पालिजा मानन्धर र विन्नी खड्की क्रमशः सेकेण्ड रनरअप र फस्ट रनरअप भए । पालिजाले बेस्ट वाक र अर्गनाइजर च्वाइज टाइटलसमेत पाएका छन् । यस्तै प्रतियोगितामा स्विकृति भट्टराईले मल्टिमिडिया र साइका भट्टराईले फोटोजेनिक अवार्ड पाए । प्रतिस्पर्धीहरुलाई स्टेजमा उत्रँनअघि मोडलिङ र आत्मविकासबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो । पावरबाई खल्ती एप रहेको उक्त प्रतियोगिताका लागि आईआईएफटी अटायर पार्टनरका रुपमा रहेको थियो भने पम्फाज फेसन ‘थिम पार्टनर’ र मेकओभरको जिम्मेवारी ब्युटी गार्डेन र द गु्रमिङ स्टेशनले गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …