SamwadKhabar logo

               

अर्थ व्यवसाय

कर्जा लिएर उदाहरणीय व्यवसाय चलाउँदै युवा

देवराज रिजाल

देवराज रिजाल

कर्जा लिएर उदाहरणीय व्यवसाय चलाउँदै युवा
३० फागुन, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैङ्क लिमिटेडबीच सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएपछि ऋण लिएर युवाले उन्नत जातका भैँसीपालन सुरु गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका युवाले व्यावसायिक पशुपालन सुरु गरेका छन् । युवालाई पशुपालनमा आकर्षण गर्ने उद्देश्यले नगरपालिकाको एक करोड र बैङ्कको एक करोड गरी दुई करोड रुपियाँको स्वरोजगार कोष स्थापना गरिएको छ । कोषबाट युवाले सहुलियत ब्याजदरमा कर्जा लिएर स्वरोजगारका लागि व्यवसाय सञ्चालन गर्नसक्छन् । समूहगत रूपमा युवाले १० लाख रुपियाँसम्म सहुलियत र व्यक्तिगत रूपमा पाँच लाख रुपियाँ कर्जा पाएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोषबाट ४० युवाले व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएका छन् । चालू आर्थिक वर्ष पनि थप युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिँदै छ । कोभिड–१९ बाट प्रभावित भई घर फर्केका युवालाई कोषबाट सहुलियत कर्जा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र पौडेलले जानकारी दिनुभयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …