SamwadKhabar logo

               

संघीय खबर

धुम्मिएकाे आकाश खुल्न अझै दुई साता लाग्ने

संवाद खबर

संवाद खबर

धुम्मिएकाे आकाश खुल्न अझै दुई साता लाग्ने
चैत २०, काठमाडौँ । । एक सातादेखि धुम्म भएको अझै दुई सातासम्म खुल्ने सम्भावना न्यून रहेको वातावरणविद्हरुले जनाएका छन् । पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले एक सातादेखि वायु मण्डल हलचल गर्न नसकेको वैशाखसम्मै आकास धुम्म रहने मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो तराई र पहाडी भूभागका मुख्य शहरहरुको तल्लो तहसम्म प्रदूषण थिग्रिएर बसेकोका कारण आकाश खुल्ला बैसाख नै लाग्न सक्ने पौडेलले जानकारी दिनुभयो । प्रिमनसुन समय भन्दा अगाडि भएकाले पानी पर्ने सम्भावना नभएको र स्थानीय बायू समेत निष्क्रिय भएकाले वायु प्रदूषणको दर समेत उच्च बन्दै गएको उहाँले बताउनुभयो । सुख्खा मौसमका कारण धेरै स्थानमा डढेलो लाग्नाले वायुमण्डल प्रदुषित भएको महाशाखाले जनाएको छ । अहिले पोखरा, काठमाडौं र धनकुटामा वायु प्रदूषण उच्च भएको वातावरण विभागको तथ्याङ्कले देखाएको छ । यी सहरसँगै देशका मुख्यमुख्य सहरमा समेत प्रदूषणको दर वृद्धि भएपछि सतर्कता अपनाउन विभागले अनुरोध गरेको प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदूषण वृद्धिले आकास धुम्मिएसँगै आन्तरिक वायुसेवा प्रभावित बन्दै आएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…