SamwadKhabar logo

               

मनोरञ्जन

सलिना भइन् १६औँ मिस नेवा

संवाद खबर

संवाद खबर

सलिना भइन् १६औँ मिस नेवा
काठमाडौं । काठमाडौंको चमतीकी सलिना महर्जनले ‘मिस नेवाः नेपाल ११४२’ उपाधि जितेकी छन् । नेप्लीज फेसन होमद्वारा काठमाडौंका कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औँ संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको ‘मिस नेवाः नेपाल’ बन्न सफल भएकी हुन् । मुख्य निर्णायकले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई के के गुण हुनु जरुरी छ रु भन्ने प्रश्नमा ‘मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनुपर्ने र काठमाडौंलाई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने’ सटिक जवाफ दिएपछि उनी मिस नेवा चुनिएकी हुन् । उनले उपाधिसँगै नगद एक लाख प्राप्त गरेकी छन् । यस्तै, प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट रनरअप र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन् । प्रतियोगितामा विभिन्न सबटाइटल उपाधि पनि प्रदान गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …