SamwadKhabar logo

               

शिक्षा

यौन दुर्व्यवहारः सर्वनाम शिक्षालयका होस्टेल वार्डेन बस्नेतलाई आज म्याद थप गर्ने तयारी

संवाद खबर

संवाद खबर

यौन दुर्व्यवहारः  सर्वनाम शिक्षालयका होस्टेल वार्डेन बस्नेतलाई आज म्याद थप गर्ने तयारी
जेठ २३, काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई म्याद थप गर्ने तयारी गरिएको छ । बौद्ध प्रहरीकाअनुसार शनिबार पक्राउ परेका उनलाई आज म्याद थप गर्ने तयारी गरिएको हो । वार्डेन बस्नेतलाई होस्टेलमा बस्ने छात्राहरूको विभिन्न अङ्ग सुमसुम्याउने, काखमा राखेर अश्लील भिडिओ एवं फोटोहरू देखाउने गरेको आरोप लागेको छ । विद्यार्थीहरूले वार्डेनले गर्दै आएका त्यस्ता हर्कतहरू आफ्ना अभिभावकलाई भनेपछि शनिबार अभिभावकहरू विद्यालय पुगेका थिए । प्रहरीसँगै लिएर अभिभावकहरू विद्यालय आएको थाहा पाएपछि वार्डेन बस्नेत फरार भएका थिए । पछी रामेछाप प्रहरीको सहयोगमा उनलाई शनिबार नै रामेछापबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो आज अदालत खुलेसँगै उनलाई बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरिने बौद्ध प्रहरीले जनाएको छ ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…