SamwadKhabar logo

               

मनोरञ्जन

गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक

संवाद खबर

संवाद खबर

गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक
असार १२, काठमाडौं । पछिल्लो समय हिपहप गायनमा मानव थापा अर्थात ‘स्याडो चर्चा बटुल्नेक्रममा छन् । उनै गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक भएको छ । र्यापर एवं हिपहप गायक स्याडोको यस सानी नानीलाई एमएमएस इन्टरटेनमेन्टले दर्शक तथा श्रोतामाझ ल्याएका हुन् । यसअघि पनि एमएमएस इन्टरटेनमेन्टले स्याडोको हिपहप गीत ल्याइसकेको छ । यस युट्युब च्यानलले सुगम संगीतका अलावा हिपहपलाई पनि प्रमोशन गर्दै आएको छ । स्याडोको यो पछिल्लो गीत ‘सानी नानी’ले एकपटक हिपहप संगीतमा तहल्का मच्चाउने अपेक्षा निर्माणपक्षले गरेका छन् । गीत र भिडियो निकै स्तरिय बनेको छ । यो भिडियो हेरिसकेपछि एक पटक सबैलाई लाग्न सक्छ, ‘नेपालमा पनि स्तरिय हिपहप गीत र भिडियो बन्न थालेछ ।’ एउटै लोकेशनमा छायाँकन गरिएको यस भिडियोमा खोट लगाउने ठाउँ छैन । स्याडोकै शब्द संकलन रहेको ‘सानी नानी’को भिडियोलाई अनिल मानन्धरले निर्देशन गरेका हुन् । मनोज कार्कीले सम्पादन गरेको यस भिडियोमा स्याडोसँगै समीक्षा बस्नेत फिचरिङ छिन् । https://youtu.be/E5b9QHd72vg

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …