SamwadKhabar logo

               

मनोरञ्जन

जशोदा र राजेशको हेर्न मन लाग्छ (भिडियोसहित)

संवाद खबर

संवाद खबर

जशोदा र राजेशको हेर्न मन लाग्छ (भिडियोसहित)
असार १९, काठमाडौं । गायिका जशोदा सुब्बा र राजेश चौधरीको युगल स्वर रहेको ‘हेर्न मन लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । डाक स्टुडियो नामक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा शब्दरचना कुमार श्रेष्ठ र संगीत संयोजन बाबु प्रधानको रहेको छ । यस गीतको संगीत भने देव स्याङ्तेनले गरेका हुन् । ‘हेर्न मन लाग्छ’ गीतको यस भिडियोमा बालमस्तिकबाट हुने प्रेमलाई स्मरण गर्न खोजिएको छ । निमा लामाको निर्देशन रहेको भिडियोमा दीपक लामा, मञ्जु श्रेष्ठ, रेनुका पाख्रिन, रुपेश श्रेष्ठ, लक्ष्मण कुँवर, सुमन तामाङ र डवित तामाङले अभिनय गरेका छन् । भिडियोमा अन्तिममा गायक÷गायिकालाई पनि प्रस्तुत गरिएको छ । अदिप कुलुङ राईले खिचेको यस भिडियोलाई विश्वास भण्डरीले सम्पादन गरेका हुन् । भिडियो समग्रमा उत्कृष्ट बनेको छ । गायिका जशोदा सुब्बाको यो पछिल्लो गीत हो । प्राय एकल गायनमा रमाउँदै आएकी जशोदले यसपटक युगल स्वरमा आफूलाई प्रस्तुत गरेकी हुन् । जशोदाका यसअघिका गीतहरु दर्शक तथा श्रोताले रुचाएका छन् । https://youtu.be/F6b_d9KHq5M

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …