SamwadKhabar logo

               

कला / साहित्य

मन्त्री अथकद्धारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण

संवाद खबर

संवाद खबर

मन्त्री अथकद्धारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण
साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गर्नुभएको छ । शनिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त कृती बिमोचन गर्नुभएको हो । कृती बिमोचन गर्दै मन्त्री अथकले सिंहले नेपाली खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाली खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका सिंहको ब्यक्तित्वबाट नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरणा मिल्ने उल्लेख गर्दै मन्त्री अथकले अग्रजलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । खेल क्षेत्रमा आफ्नो मुल्यवान जिवन बिताएका अग्रज खेलाडीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सिंहको सम्मानकालागि छुट्टै कोष स्थापना गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । सिंहकी श्रीमती पद्मावती सिंहले उक्त कृती प्रकाशन गर्नुभएको हो । कृती बिमोचन कार्यक्रममा सिंहका समकालीन खेलाडी, साहित्यकार तथा सुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…