SamwadKhabar logo

               

मनोरञ्जन

सोफिया भुजेलले जितिन् मिस युनिभर्स नेपाल २०२२ को उपाधि

देवराज रिजाल

देवराज रिजाल

सोफिया भुजेलले जितिन् मिस युनिभर्स नेपाल २०२२ को उपाधि
भाद्र १०, काठमाडौँ । ‘मिस युनिभर्स नेपाल९२०२२’को उपाधि सोफिया भुजेलले जितेकी छिन् । बिहीवार राति काठमाडौंमा सम्पन्न भएको ग्रान्ड फिनालेमा १९ प्रतियोगीलाई पछि पार्दै सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता बनेकी हुन् । सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्‍याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन। उमङ्ग क्रियसनको आयोजनामा भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले १० लाख रुपैयाँ नगदसहित इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेकि छिन। अब उनले ७१औँ मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यस्तैगरी फस्ट रनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशी र फोर्थ रनरअप मोनालिसा पराजुली घोषित भइन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …