SamwadKhabar logo

               

मनोरञ्जन

दशैं गीत ‘चर्के पिङ’ सार्वजनिक (भिडियोसहित)

संवाद खबर

संवाद खबर

दशैं गीत ‘चर्के पिङ’ सार्वजनिक (भिडियोसहित)
असोज १०, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीनजिक आइरहँदा अहिले त्यससम्बन्धित गीतहरु सार्वजनिक भैरहेका छन् । यसैक्रममा मानकुमारी लामाले आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा दशैँ गीत ‘चर्के पिङ’ सार्वजनिक गरेकी छन् । उनको यो पहिलो गीत भएपनि उनले नेपाली लोक तथा दोहोरीगीत संगीतका थप्रै हस्तीहरुसँग सहकार्य गरिसकेकी छ् । त्यसैले उनले आफ्नो पहिलो गीतलाई उत्कृष्ट बनाएकी छन् । यस गीतमा लय नारायण दंगाल र शब्द शारदा रसाइँलीको रहेको छ । ‘चर्के पिङ्ग’ गीतमा राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । ‘चर्के पिङ’ गीतमा, दशैँ दुखमात्र होइन, आफ्नो गक्ष्यअनुसार हर्षोल्लासका साथमा पनि मनाउनुपर्दछ भन्ने संदेश दिएको छ । अमोन रानाको कोरिग्राफी रहेको यस गीतको भिडियोमा सुक्र लामा, प्रकाश तामाङ्ग, राज, जुना कार्की र गणेश श्रेष्ठको अभिनय देख्न सकिन्छ । https://youtu.be/sfQc1YJkg6g

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …