SamwadKhabar logo

               

विश्व

तामाङ समाज युएईको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित

संवाद खबर

संवाद खबर

तामाङ समाज युएईको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित
पुस ५, युएई । तामाङ समाज युएई केन्द्रीय कार्य समितिको अध्यक्षमा जितेन्द्र तामाङ निर्वाचित हुनुभएको छ। यसैगरी कार्यकारी अध्यक्ष भिम दोङ तामाङ, उपाध्यक्षमा एभ्रिल तामाङ, महासचिब नबिन दोङ तामाङ, सचिब सबिन मोक्तान, कोषाध्यक्ष रन्जिता स्याङतान, सह कोषाध्यक्ष भास्कार तामाङ, कलासंस्कृति सचिब मनिष लोप्चन तामाङ, जनसम्पर्क सचिब बेता घिसिङ तामाङ, ब्यबस्थापन सचिब दावा छिरिंङ स्याङबो तामाङ, महिला प्रमुख मनिका योन्जन तामाङ निर्वाचित हुनुभएको छ। कार्यसमितिका सदस्यहरुमा अमर लामा तामाङ, प्रताप सिंह तामाङ, सुजिना गोले तामाङ, ग्याम्सो लामा, खिल बहादुर स्याङबो ,बिजय दोङ तामाङ, लाक्पा दोर्जे रुम्बा, निमा ग्याल्बो वाईबा,आकाश मोक्तान तामाङ, कृष्ण मोक्तान तामाङ निर्वाचित हुनुभएको छ । युएईमा रहेका तामाङ समुदायको छाता संगठन तामाङ समाज युएई संस्थापक तथा संरक्षक राम मोक्तानले आह्वान गरेको उक्त विशेष अधिबेशनमा तामाङ समाज युएई संस्थापक तथा संरक्षक महेश मोक्तान र अन्तराष्ट्रिय तामाङ परिषद गल्फको सचिब सुरेन्द्र तामाङको उपस्थितमा सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष जितेन्द्र तामाङसहित कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई अतिथिहरुबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…