SamwadKhabar logo

               

मनोरञ्जन

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

संवाद खबर

संवाद खबर

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक
पुस ५, काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्माको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको पटकथा र किशोर मलपानीको कथा रहेको फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा पेस गर्छ । अमेरिकी छायांकार जोश हेरमको छायांकन रहेको फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुँदैछ । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । रामबाबुले धेरैपछि आफ्नो ब्यानरबाट बाहिरको प्रोजेक्टको रुपमा फूलबारी निर्देशन गरेका हुन् । https://youtu.be/Ijd-p_EBw8s

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …